प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०७९-०७-२७

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-७, जीवननगर बस्ने ५२ वर्षीय दधिराम तिमिल्सेनाले सोहि स्थित रहेको सामुदायिक बनमा  खयरको रूखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार