प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०७९-०७-२६

  • A
  • A-
  • A+
Share

मकवानपुर, राक्सिराङ गाउँपालिका-६, सिम्मर गाउँ बस्ने ५८ वर्षीय मान बहादुर प्रजा आफ्नै घरको काठको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्था फेला परेको । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

 

सम्बन्धित समाचार