प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी मृत्यु

२०७९-०७-२६

  • A
  • A-
  • A+
Share

नुवाकोट, तार्केरश्वर गाउँपालिका-१, दानसिङ स्थित बस्ने ४८ वर्षीय सरखात तामाङ आफ्नै घर देखि अन्दाजी २५ मिटर दक्षिण पर्ने खस्रोको रूखमा नाम्लोको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्था फेला परेको । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार