प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा बालक मृत अवस्थामा फेला

२०७९-०७-२५

  • A
  • A-
  • A+
Share

रामेछाप, गौशरा घर भई हाल जिल्ला काभ्रेपलाञ्‍चोक मण्डनदेउपुर नगरपालिका-७, कुन्ता स्थित बस्ने छत्र मगरको छोरा ६ वर्षीय मंजित मगर घरबाट हराएकोमा निजलाई खोज तलास गर्दै जाने क्रममा सोहि स्थानमा बस्ने पदम कुमार श्रेष्ठले संचालन गर्दै आएको मण्डन एग्रिकल्चर फर्मको माछापोखरीमा मृत अवस्थामा फेला परेको ।  घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको ।   


सम्बन्धित समाचार