प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सालनाल सहितको मृत शिशु फेला

२०७९-०७-२५

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, राप्ती खोलाको छेउमा हेटौंडा उपमहानगरपालिकाले फोहोर जम्मा गरी फाल्ने स्थानमा ना ४ त २६९८ नम्बरको ट्याक्टरले हेटौंडा उपमहानगरपलिकाको विभिन्न स्थानहरूबाट फोहोर जम्मा गरी सोहि स्थानमा लगि फोहोर झारी जलाउने फोहोर एकातिर र नजलाउने फोहोर एकातिर फिल्टर गर्ने क्रममा फोहोरको बोरा भित्र प्याक गरिएको अवस्थामा अन्दाजी ९ महिनाको सालनाल सहितको शिशु (बालिका) मृत अवस्थमा फेला परेको । लाश पोष्टमार्टमको लागि हेटौंडा अस्पताल, मकवानपुरमा ल्याईएको । घटनाको सम्बन्धमा अनुसन्धान कार्य भईरहेको ।   


सम्बन्धित समाचार