प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छतिवनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७९-०७-२४

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-४, छतिवन  स्थित धरान चतरा सडक खण्डमा हेटौंडा तर्फ बाट हात्तिसुडे तर्फ जादै गरेको बा.प्र.०३-००१त३४१नं. को ट्याक्टर बुधबार राती ९ बजेको समयमा आफै अनियन्त्रित भई सडकमा पल्टन जाँदा ट्याक्टरमा सवार जिल्ला मकवानपुर, बागमती गाउँपालिका-५ बगेरी बस्ने २७ वर्षीय सत्यमान घिसिङको घटना स्थलमा नै  मृत्यु भएको । ट्याक्टरमा सवार बागमती गाउँपालिका-५ कै ३५ वर्षीय  दमै सिङ सिन्तान घाईते भई हेटौंडा अस्पताल, मकवानपुरमा उपचारको लागि लगिएको ।


सम्बन्धित समाचार