प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवन गरी मृत्यु

२०७९-०७-२४

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उप-महानगरपालिका-१४, डाईबर डाँडा बस्ने सानु बाबु थिङको  श्रीमती ५३ वर्षीया  मिना माया थिङले आफ्नै घरमा रहेको विषादी सेवन गरेको ।  निजलाई पुरानो मेडिकल कलेज, भरतपुर लगेकोमा उपचारको क्रममा मृत्यु भएको । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको ।  


सम्बन्धित समाचार