प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा घाँस काट्ने क्रममा लडी मृत्यु

२०७९-०७-२४

  • A
  • A-
  • A+
Share

चितवन, ईच्छाकामना गाउँपालिका-३, दारेचोक दान्ताराङ स्थित बस्ने ४५ वर्षीया सुमित्रा दमाई घरबाट अन्दाजी ७०मिटर टाढा रहेको बराको रुखबाट घाँस काट्ने क्रममा लडी मृत्यु भएको छ । थप अनुसन्धान कार्य भईरहेको  । 

सम्बन्धित समाचार