प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नमोबुद्वमा मृत अवस्थामा फेला

२०७९-०७-२४

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्‍चोक, नमोबुद्व नगरपालिका-९, मानदेवी मन्दिर अगाडि पिपलटार जाने बाटोको भित्तामा जिल्ला काभ्रेपलाञ्‍चोक, नमोबुद्व नगरपालिका-८ बस्ने ६१ वर्षीय श्रीकृष्ण श्रेष्ठ मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार