प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

तातो तेलले प्रहार गर्दा मानिस घाईते

२०७९-०७-२३

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उप-महानगरपालिका-१३, बनस्पति स्थित कालेश्वर मन्दिरमा परम्परागत मेलामा सोहि स्थान बस्ने ३४ वर्षीय निर बहादुर भोलन र २७ वर्षीय सागर जिम्बालाई बसिरहेको अवस्थामा बस्तिपुर-१९ बस्ने २८ वर्षीय मोहन दोङले मादक पदार्थ सेवन गरी सेल पकाउने तातो तेल अनुहारमा प्रहार गरी दुवैको अनुहार र आँखा जलि घाईते भई उपचारको लागि हेटौंडा अस्पताल ल्याएको । यस सम्बन्धमा पिडकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार