प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घट्ना भई उपचारको क्रममा मृत्यु ।

२०७९-०७-२३

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-३, गणेश चोक नजिकै वनकट्टा चोकबाट राइसमिल चोक तर्फ जादै गरेको ना२३प३०९३ नं. को मोटरसाईल र बिपरीत दिशाबाट आउँदै गरेको साईकल लाई ठक्कर दिदा साईकल यात्री जिल्ला चितवन कालिका नगरपालिका-३, बस्ने अन्दाजी ६९ वर्षीय कृष्ण प्रसाद कोइरालाको खुट्टा,हात र अनुहारमा चोट लागि उपचारको लागि पुरानो मेडीकल कलेज भरतपुर पठाएको । निज कृष्ण प्रसाद कोइरालाको उपचारको क्रममा मत्यु भएको । यस सम्बन्धमा दुबै सवारी साधानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।   


सम्बन्धित समाचार