प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०७-२२

  • A
  • A-
  • A+
Share

सिन्धुली, सुनकोशी गाउँपालिका-६ अमारे बस्ने तुला बहादुर बि.क.को छोरी ११ वर्षीय गोमा बि.क.को झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको भुई तलाको निदालमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । यस घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार