प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पर्चा पम्लेट छर्दै हिडेको अवस्थामा मानिस नियन्त्रणमा

२०७९-०७-२१

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-१० कोक्टी स्थित रहेको बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीको पुर्बी गेट अगाडी पर्चा पम्लेट छर्दै हिडेको अवस्थामा प्रहरीले मानिसलाई नियन्त्रणमा लिएको छ । प्रहरीले सोहि कोक्टी बस्ने ने.क.पा. माओवादी क्रान्तिकारी ( बैद्द समुह) का ४५ वर्षीय बिर बहादुर बुढाथोकीलाई स १ ह ३३०२ नम्बरको अटोमा पर्चा पम्लेट छर्दै हिडेको अवस्थामा नियन्त्रणमा लिएको हो । निजलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक कारबाही प्रहरीले गरिरहेको छ । 

सम्बन्धित समाचार