बिषादी सेवन बाट मृत्यु
२०७९-०७-२१
- A
- A-
- A+
मकवानपुर, हेटौडा-१, भैरवडाडाँ बस्ने २१ वर्षीय ईशक ढुङ्गनाले बिषादी सेवन गरि बिरामी भई उपचारको लागी निजको आफन्ताले हेटौडा अस्पताल ल्याई ICU मा राखि उपचार भई रहेको अवस्थामा निजको मृत्यु भएको ।
यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।