प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी मृत्यु

२०७९-०७-२१

  • A
  • A-
  • A+
Share

चितवन, महानगरपालिका-१४, बरौजी स्थित बस्ने अन्दाजी २१ वर्षीय आसिश परियार आफु सुत्ने कोठा भित्र सिलिङ पंखामा डोरिले घाँटीमा पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको ।  घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।   


सम्बन्धित समाचार