रामेछापमा झुण्डी मृत्यु
२०७९-०७-२१
- A
- A-
- A+
रामेछाप, उमाकुण्ड गाउँपालिका-४,
झीगामलि बस्ने ५९ वर्षीय चित्र मायाँ
सार्की आफ्नै घरको निदालमा पछ्यौरीको पासो लगाई झुण्डी मृत्यु अवस्थामा फेला परेको
। घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।