प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०७-२०

  • A
  • A-
  • A+
Share

मकवानपुर, कुलेखानि घर भई हाल हेटौडा उपमहानगरपालिका-४ श्रमिक पार्क नजिक गोबिन्द देउलाको घरमा बिगत एक वर्ष देखि डेरा गरी बस्दै आएको सुरेश लामाको श्रीमती ३७ वर्षीय सिता लामाको झुण्डी मृत्यु भएको छ । निज आफ्नै कोठामा फलामको डण्डीमा सलको पासो लगाई झुण्डीएको अवस्थामा श्रीमानले देखी तत्काल उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा निज सिता लामालाई डाक्टरले मृत घोषणा गरेका थिए । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार