प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा झुण्डी मृत्यु

२०७९-०७-२०

  • A
  • A-
  • A+
Share

नुवाकोट, बेलकोटगढी नगरपालिका-९ घर भई हाल सोही नगरपालिका-८ बस्ने ३० वर्षीय सुर्य बहादुर तामाङ आफ्नै घरको बाख्राको खोरमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत्यु अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 


सम्बन्धित समाचार