प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०७-१८

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-१० डांडागाउ बुडिकुला स्थित चौरमा रहेको सिसौको रुखमा सोहि नगरपालिका-१३ जयमंगला बस्ने १९ वर्षीय कृष्ण खड्का झुण्डी आत्महत्या गरका छन । निज आफुले लगाएको सर्टको कपडाको पासो बनाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार