प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

२०७९-०७-१८

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-७ गैडाखोला भित्री सडक खण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  ना३च ७१७८ नं.को बलेरोले पैदल यात्री सोहि बस्ने ४९ वर्षीय मिन बहादुर विश्वकर्मालाई ठक्कर दिंदा गम्भीर घाईते भएका थिए । घाईतेको उपचारको लागि भरतपुर अस्पताल  पठाएकोमा उपचारको क्रममा निज मिन बहादुर विश्वकर्मालाई चिकित्सकले मृत घोषण गर्नु भएको थियो । सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ । चालक फरार रहेको फरार चालकको खोजतलाश कार्य जारी रहेको । 

सम्बन्धित समाचार