प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट मृत्यु

२०७९-०७-१७

  • A
  • A-
  • A+
Share

मकवानपुर, कैलाश गाउँपालिका-२ कैलाश स्थित बस्ने बलराम स्याङतानको छोरी १६ वर्षीय ससिता स्याङतानको विषादी सेवनबाट मृत्यु भएको छ । निज आफ्नै घरमा विषादि सेवन गरी बिरामी भईकी थिईन । उपचारको लागि डाडाखर्क स्वास्थ्य चौकी ल्याई सामान्य उपचार पश्चात थप उपचारको हेटौडा अस्पताल रिफर गरी पठाईएकोमा निज ससिता स्याङतानको बाटोमा नै मृत्यु भएको थियो । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार