प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०७-१७

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-४ टारीगाँउ बस्ने खड्गे बहादुर तामाङको श्रीमती ५० वर्षीय चित्री तामाङको झुण्डी मृत्यु भएको छ । निज आफ्नो घर बाट माथि अन्दाजी १०० मिटर पुर्व तर्फ रहेको छाप्रो गोठको बलोमा नाईनलको नाम्लोको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । यस घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार