प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७९-०७-१६

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-१३ बस्ने २९ वर्षीय गम्भिर भुजेल भिरबाट लडी मृत्यु भएको छ । निज कसैको सम्पर्कमा नआई हराई बेपत्ता भएको हुँदा निजको आफन्तहरुले खोजतलाश गर्दै जाने क्रममा कमलामाई-९ स्थित रहेको भँडारे भिर बाट अन्दाजी ३०० मिटर तल खसि मृत अवस्थामा फेला परेका थिए । उक्त भिर निजको घर बाट अन्दाजी १ किलो मिटर पश्चिम तर्फ रहेको । यस घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार