प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०७-१५

  • A
  • A-
  • A+
Share

रामेछाप, उमाकुण्ड गाउँपालिका-२ यसुरु पात्ले बस्ने पुर्ण बहादुर सुनुवारको छोरी १३ वर्षीय कृष्ण कुमारी सुनुवारको झुण्डी मृत्यु भएको छ । निज आफ्नो घर भन्दा १० मिटर पुर्व तर्फ दाउरा राख्ने कटेरामा प्लास्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । यस घटनाको
बारेमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार