प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०७-१५

  • A
  • A-
  • A+
Share

धादिङ, नेत्रावति गाउँपालिका-१ केराघारी बस्ने बल बहादुर आले मगरको छोरी १९ वर्षीय सरस्वती आलेमगरको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घर देखि अन्दाजी ५०० मिटर पुर्व स्थित रहेको केराघारी जंगलको चिलाउनेको रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । यस घटना को सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार