प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०७-१५

  • A
  • A-
  • A+
Share

काभ्रे, धुलिखेल नगरपालिका-४ भन्डोल बस्ने ४० वर्षीय कमल बि.क.को झुण्डी मृत्यु भएको छ । निज आफ्नै घर छेउमा रहेको मानिस नबस्ने निजकै दाईको घरको भित्र रहेको फलामको रडमा ज्याकेटमा लगाउने चेनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार