प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

माछापोखरीमा डुबी मृत्यु

२०७९-०७-१५

  • A
  • A-
  • A+
Share

चितवन, खैरहनी नगरपालिका-१२ स्थित सहनपुरमा रहेको माछापोखरीमा डुबी एक मानिसको मृत्यु भएको छ । मृत्यु हुने खैरहनी-६ पुरानो पर्सा बस्ने ३८ वर्षीय ईन्द्रजित माडा रहेका छन । उक्त माछापोखरी काजिन्द्र ग्वास्वामीले संचालन गर्दै आएका छन । यस घटनाको सम्बन्धमा आवश्यक मुचुल्का सहित लासको पोष्टमार्टम भरतपुर अस्पतालमा भईरहेको छ । 

सम्बन्धित समाचार