प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

कौडा खेलिरहेको अवस्थामा १६ जना मानिसहरू प्रहरीको नियन्त्रणमा

२०७९-०७-१५

  • A
  • A-
  • A+
Share

चितबन, भरतपुर महानगरपालिका-११ लामाटोल बस्ने मैति लामाको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १६ जना मानिसहरूलाई नियन्त्रणमा लिएको छ । प्रहरीले विशेष सूचनाको आधारमा निजहरूलाई कौडा जुवा खेलिरहेको अवस्थामा नगद रु १,२८,०००।- (एक लाख अठ्ठाईस हजार), कौडा १६ थान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी नायाव निरीक्षकको कमाण्डमा खटिएको टोलीले निज मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य पनि गरिरहेको छ । 

सम्बन्धित समाचार