झुण्डी मृत्यु
२०७९-०७-१४
- A
- A-
- A+
धादिङ, नेत्रावती डबजोङ गाउँपालिका-३
चौतारा स्थित बस्ने किरण सुनारको श्रीमती २० वर्षीय रमिला सुनारको झुण्डी मृत्यु
भएको छ । निज आफ्नै घरको पङ्खाको सिलिङको रडमा नाम्लोको पासो लगाई झुण्डी मृत
अवस्थामा फेला परेका थिए । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।