प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

खेल्ने क्रममा लडी बालकको मृत्यु

२०७९-०७-१३

  • A
  • A-
  • A+
Share

धादिङ, नेत्रावती डवजोङ गाउँपालिका-४ भोक्टेनिदुईघरे स्थित बस्ने राकेश तामाङ को छोरा २३ महिनाको छिरिङ तामाङ आफ्नै बारीमा साथीहरु संग खेल्ने क्रममा बारीको कान्लाबाट अन्दाजी १० फिट तल लडि घाईते भई उपचारको लागी जिल्ला अस्पताल धादिङबेशी ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको छ । यस घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार