प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०७-१३

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाँउपालिका-३ भोताङ बस्ने राम तामाङको श्रीमती २८ वर्षीय स्यारपुनी तामाङको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको दलिनमा नाइलनको डोरीले पासो लागाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । यस घटनाको सम्बन्धमा लास जाँच प्रकृती मुचुल्का लगाएत अन्य अनसुन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार