प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०७-१३

  • A
  • A-
  • A+
Share

काभ्रे, नमोबुद्व नगरपालिका-९ निपाने बस्ने ६८ वर्षीय माईला तामाङको झुण्डी मृत्यु भएको छ । निज आफ्नो घरबाट १०० मिटर उत्तरमा जगता लामाको बारीमा रहेको लप्सीको रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार