प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट मृत्यु

२०७९-०७-१२

  • A
  • A-
  • A+
Share

धादिङ, सिद्धलेक गाउँपालिका-४ गिदल गाउँ बस्ने चित्र बहादुर भारतीको श्रीमती ४० वर्षीय मिनु कुमारी भारतीको विषादी सेवनबाट मृत्यु भएको छ । बिषादी सेवन गरी निज भारती आफ्नै घरदेखी अन्दाजी ४०० मिटर उत्तर पश्चिम स्थितमा रहेको बारीमा मृत अवस्थामा फेला परेकी थिईन । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार