झुण्डी मृत्यु
२०७९-०७-११
- A
- A-
- A+
मकवानपुर, हेटौडा उपमहानगरपालिका-४
सुर्यचोक बस्ने ४९ वर्षीय शंकर बहादुर थिङको झुण्डी मृत्यु भएको छ । निज आफु
सुत्ने कोठामा झुण्डी मृत अवस्थामा फेला परेका थिए । घटनास्थल मुचुल्का सहित
आवश्यक थप अनुसन्धान कार्य भईरहेको छ ।