प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०७-११

  • A
  • A-
  • A+
Share

काभ्रे, रोशि गाउँपालिका-१२ हायुटार बस्ने ४३ वर्षीय लोक बहादुर रायमाझीको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घर देखि २० मिटर दक्षिण तर्फ बारीको छेउमा रहेको गायोको रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घरमा कोहि नभएको समयमा निज रायमाझीले आत्महत्या गरका हुन । यस घटनाको सम्बन्धमा तप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार