प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मोटरसाईकल वर्कशपमा आगलागी

२०७९-०७-१०

  • A
  • A-
  • A+
Share

नुवाकोट, दुप्चेश्वर गाउँपालिका-६ तादिपुल स्थित ललन शाहको मोटरसाईकल वर्कशपमा कोही नभएको अवस्थामा अचानक आगोलागी भएको छ । वर्कशप भित्र मर्मत गरी राखिएको २ वटा मोटसाईकल र मोटरसाईकल मर्मत गर्ने अन्य पार्टपुर्जा सामाग्रीहरु उक्त आगलागीबाट जली नष्ट भएको छ । उक्त आगलागीबाट अन्दाजी रू.१४,०००,००/-(चौध लाख) बराबरको क्षती भएको छ । आगो स्थानियहरु र प्रहरीको सहयोगबाट पूर्ण रुपमा नियन्त्रणमा आएको हो । यस घटनाको बारेमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार