प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०७-१०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उपमहानगरपालिका-६ हातिलेट स्थितमा टायर रिसोलिङ, मोटरसाईकल ग्यारेज संचालन गरी वस्ने २० वर्षीय धिरज पटेलको झुण्डी मृत्यु भएको छ । निज पर्सा जिल्ला पोखरीया नगरपालिका-७ रानिगन्ज घर भई हाल हेटौंडा-६ हातिलेट स्थितमा ग्यारेज सञ्चालन गर्दै आएका थिए । निज पटेल आफ्नै ग्यारेजको जस्ताको छानोको फलामको पाईपमा पलास्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटनाको सम्बन्धमा मुचल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार