प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागिबाट लाखौंको क्षति

२०७९-०७-१०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थित मिना साहले नास्ता पसलको रुपमा भाडामा संचालन गर्दै आएको नास्ता पसलमा अचानक बिद्युत सर्ट भई आगोलागी भएको छ । उक्त आगलागिबाट नास्ता पसल पुर्ण रुपमा जलि नष्ट भएको छ । आगोबाट ५ वटा भरिएको ग्यास सिलिण्डर क्षति, नजिकै रहेको २/३ वटा तरकारी पसलमा सामन्य क्षति भएको, उक्त आगोलागिबाट अन्दाजी ५०,००,०००।–(पचास लाख) बराबरको क्षति भएको छ । उक्त आगो नेपाल प्रहरी, दमकल र स्थानियको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको हो । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार