प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत अवस्थामा लास फेला

२०७९-०७-०९

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-४ धेरेनि स्थित रहेको आग्रा खोलामा एक महिलाको मृत लास फेला परेको छ । उक्त लास सोहि गाउँपालिका-८ हाप्सेचौर बस्ने राम बहादुर परियारको श्रीमती ५० वर्षीय कान्छी परियारको रहेको । यस घटनाको सम्बन्धमा प्रहरीले लासजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार