प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०७-०८

  • A
  • A-
  • A+
Share

धादिङ, सिद्धलेख गाउँपालिका-१ अर्चले बस्ने रामचन्द्र अधिकारीको श्रीमति ३३ वर्षीय कल्पना अधिकारीको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घर नजिक बारीमा रहेको गिनेरीको रुखमा तन्नाको पाँसो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार