प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागीबाट लाखौंको क्षति

२०७९-०७-०८

  • A
  • A-
  • A+
Share

रामेछाप, उमाकुण्ड गाउँपालिका-२ तार्जे बस्ने राम बहादुर खड्काको घरमा अचानक बिधुत सर्ट भई आगोलागी भएको छ । आगलागीबाट निज खड्काको कच्ची घर जलि पुर्ण रुपमा क्षति भएको छ । आगलागीबाट घर भित्र रहेको भाँडा बर्तन,अन्न पात ,लत्ताकपडा, नगद रू २५००००/- (दुईलाख पचास हजार), सुन ४ तोला र चाँदी ५ तोला  समेत जलि अन्दाजी रू २८,७००००/- (अठ्ठाईस लाख सत्तरी हजार) बराबरको क्षति भएको छ । उक्त आगोबाट भने कुनै मानवीय तथा चौपाय क्षति भएको छैन । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार