प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

कुकुर पूजा सम्पन्न

२०७९-०७-०७

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको केनाईन शाखामा रहेका कुकुरहरुको पूजा गरिएको छ । यमपञ्चकको दोस्रो दिन कुकुर तिहारको अवसरमा बागमती प्रदेश प्रहरी प्रबक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले विभिन्न प्रजातिका तालिमप्राप्त कुकुरहरुको पूजा गर्नुभएको हो । कुकुर पूजा कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत सकल दर्जाका प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार