प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बिषादी सेवनबाट मृत्यु

२०७९-०७-०६

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-२ दोभानचौर बस्ने ४६ वर्षीय निरमाया थिङको विषादी सेवनबाट मृत्यु भएको छ । निजले आफ्नै घरमा तरकारीमा छर्न ल्याएको बिषादी Aluminium phosphide celphos  नामक विषादी सेवन गरकी थिईन । विषादी सेवनबाट गम्भिर बिरामी भईकी थिङको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र छतिवन लगिएको थियो । निजको अवस्था गम्भिर रहेकोले थप उपचारको लागी हेटौंडा अस्पताल ल्याउना साथ चिकित्सकले निज निरमाया थिङलाई मृत घोषणा गरेको हो । यस घटनाको बारेमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार