प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०७-०६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उपमहानगरपालिका-९ प्रगती टोल बस्ने ३९ वर्षीय भिमसेन आले मगरको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटनाको सम्बन्धमा प्रहरीले मुचुल्का सहित थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार