प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध काठ बरामद

२०७९-०७-०६

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-७ चिसापानी खोल्सी कालापानी पाखा अन्तरे डाडा स्थित राष्ट्रिय बन भित्र वेवारिसे अवस्थामा सालको चिरान काठहरु फेला परेको छ । अस्थाई प्रहरी पोष्ट धियाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली र बनको टोली सहित खटि गई हेर्दा ७७ थान (४३.४१ क्युफिट ) काठ फेला परेको हो । उक्त काठ अस्थाई बन कार्यलय बकैया हात्तिसुडेमा बुझाउने प्रकृया भईरहेको छ भने प्रहरीले आवश्यक अनुसन्धना कार्य पनि गरिरहेको छ । 

सम्बन्धित समाचार