प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०७-०६

  • A
  • A-
  • A+
Share

सिन्धुली, फिक्कल गाउँपालिका-६ तारुके बस्ने ४५ वर्षीय टेक बहादुर तामाङको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घर देखि अन्दाजी १ कि.मि. उत्तर तर्फ पर्ने सालघारी सामुदायिक वनमा रहेको जामुनको रुखमा रातो सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटनाको सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार