प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पटका प्रहरीको नियन्त्रणमा

२०७९-०७-०६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्ट स्थितमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त चेकिङ टोलिले बिभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा अन्दाजी १ बोरा बिभिन्न किसिमका पटका ( नागिन पटका १२ प्याकेट, रकेट पटका २ प्याकेट, आलुबम पटका २ प्याकेट र झिरझरे पटका २ प्याकेट ) नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार