प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०७-०५

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उपमहानगरपालिका-८ कमाने मिलनचोक बस्ने ४० वर्षीय मन्जु दाहालको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घर नजिक उत्तर तर्फ रहेको बाख्रा गोठमा सलको पासो लगाई झुण्डीएको अवस्थामा निजको छोराले फेला पारी तत्काल उपचारको लागी हेटौंडा अस्पतालमा ल्याएकोमा निज दाहालको उपचारको क्रममा मृत्यु भएको हो । यस घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार