प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२०७९-०७-०३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१६ सानोगढी स्थित राम माया घर्तीको जग्गामा युबराज गुरुङले सन्चालन गरेको मीत बा खाजा घर एण्ड कटेजमा लुकिछिपी जुवातास खेलिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरीको टोली खटी गई जुवातास खेल्ने १० जना मानिसहरूलाई पक्राउ गरी नगद रू. १३९९९०/-(एक लाख उनन्चालीस हजार नब्बे) रुपैया सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको छ ।

सम्बन्धित समाचार