प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत शव फेला

२०७९-०७-०३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-४ लाङ्घालि चोक नजिक सोही स्थान बस्ने बर्ष ६३ को गुण बहादुर बि.क. को घोप्टो परी मृत अवस्थामा रहेको, घटनास्थल सुरक्षित राखि मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार